पाँचौँ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता, फाइनल प्रवेशका लागि ५ र ६ भिड्दै
मेरोन्यूज
२०८० फागुन ३० गते १०:४९

मोरङ । मोरङको उर्लाबारीमा जारी पाँचौँ उर्लाबारी मेयरकप फुटबल प्रतियोगितामा बुधबार हुने पहिलो सेमिफाइनल खेलमा उर्लाबारी वडा न ५ र ६ भिड्दैछन् ।
उर्लाबारी वडा नम्बर ६ ले आफ्नो पहिलो खेलमा वडा नम्बर २ लाई १-० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो भने वडा नम्बर ५ ले वडा नम्बर ४ लाई २-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो ।
उर्लाबारी ६ स्थित राधिका माध्यामिक विद्यालयको खेल मैदानमा भइरहेको पाँचौँ उर्लाबारी मेयरकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनल खेल भोलि चैत १ गते वडा नम्बर ३ र ९ बीच हुनेछ । उर्लाबारी नगरपालिकाको मख्य प्रायोजन र उर्लाबारी फूटबल क्लबको आयोजना भएको मेयर कप फुटबलको बिजेताले रु १ लाख र उपबिजेताले रु ५० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
प्रतिक्रिया