शुक्रबार, चैत २७, २०८२

रूसमा भएको आतंकवादी हमलाको एमालेले गर्‍याे निन्दा

मेरोन्यूज २०८० चैत ११ गते १७:०९

काठमाडौँ । नेकपा एमालेले मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज बसेको सचिवालय बैठकले रूसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो ।

शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रूसी नागरिकको ज्यान गएको थियो, जसको जिम्मा आतंकवादी समूह आईएसईसले लिएको छ।

सो हमलाका आक्रमणकारीमध्ये ४ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया