जसपाले इलाम-२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने
मेरोन्यूज
२०८० चैत २२ गते १५:२२

काठमाडौँ । सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम-२ मा पहिचानवादीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले इलाम-२ मा थेगिमलाई सहयोग गर्ने निर्णय गरेको हो ।
जसपाले बझाङमा भने आफ्नै उम्मेदवार उठाउने निर्णय गरे पनि उम्मेदवारको टुंगो भने लगाएको छैन ।
सम्बन्धित















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया