आइतबार, चैत २२, २०८२

संसद अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गर्न सिफारिस गर्ने सरकारकाे निर्णय

मेरोन्यूज २०८० चैत ३० गते १५:१७

काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ’ उनले भनिन् ।

प्रतिक्रिया