गायिका एलिना चौहानले गरिन् बिहे (तस्बिरहरु)
मेरोन्यूज
२०८१ वैशाख ५ गते १३:१९

काठमाडौं । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् ।
झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा बुधबार उनले प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन् ।
विवाह समारोहमा उनीहरुका आफन्त र केही कलाकारहरु उपस्थित थिए ।
विवाहका लागि विष्णु मंगलबार बागलुङको घरबाट जन्ती लिएर झापा पुगेका थिए ।
तस्बिर : सामाजिक सञ्जाल




सम्बन्धित















भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया