फिल्मफेयर अवार्डमा बेस्ट कोरियोग्राफर फराह खान
मेरोन्यूज
२०७७ चैत १६ गते १२:३६

मुम्बई । हालै सम्पन्न भएको फिल्मफेयर अवार्डमा बेस्ट कोरियोग्राफर अवार्ड फराह खानले पाएकी छिन् । स्वर्गीय नायक सुशान्त सिंह राजपुत अभिनित चलचित्र ‘दिल बेचारा‘ को लागि फराहले उक्त अवार्ड पाएकी हुन् ।
अवार्ड लिँदै गर्दा उनले स्वर्गीय सुशान्त सिंह राजपुतलाई सम्झिदै भन्छिन्, ‘दिल बेचाराको लागि यो मेरो ७औँ अवार्ड हो,सुशान्तको अब्बल अभिनयकै कारण आज दिल बेचाराले दर्शकको माया बटुल्न सम्भव भएको हो ।‘
स्व.सुशान्त सिंह राजपुत अभिनित ‘दिल बेचारा‘ अन्तिम चलचित्र हो । ‘द फल्ट इन आवर स्टार्स‘ उपन्यासको हिन्दी भर्सन हो । डिज्नी र हटस्टार प्लसमा रिलिज भएको यो फिल्म दर्शकले आधी रुचाएको चलचित्र मध्यको एक हो ।
सम्बन्धित










पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
एनपिएलको तयारी पूरा
एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना
मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै
तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
प्रतिक्रिया