चार लाख ४४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
मेरोन्यूज
२०८१ जेठ ७ गते १५:१४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० मा ४ लाख ४४ हजार ७ सय २०।७१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
एक हाइड्रो र एक लघुवित्तको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यसैक्रममा युनाइटेड इदी मर्दी हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको ५।५० प्रतिशत बोनस शेयर बापत २ लाख ३१ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै समता घरेलु लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको ४।४२२२ प्रतिशत बोनस बापतको २ लाख १३ हजार ७ सय २०।७१ कित्ता बोनस शेयर आजै सूचीकृत भएको नेप्सेले जनएको छ ।
सम्बन्धित
















Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया