तामाङ समुदायमा प्रचलित डम्फु र सेलो कार्यक्रम प्रशारण सुरु
मेरोन्यूज
२०८१ जेठ ७ गते १७:४१

काठमाडौं । तामाङ समुदायमा प्रचलित, परम्परागत भाका सेलो, फापरे व्हाईलगायतका (गीत)को प्रवद्र्धनका लागि “डम्फु र सेलो” कार्यक्रम सुरु भएको छ ।
नेपाल तामाङ घेदुङका महासचिव जगत दोङले इन्डिजिनियस टेलिभिजनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको डम्फु र सेलो कार्यक्रम न्डिजिनियस टेलिभिजन आइटिभी नेपालबाट हरेक साताको शुक्रवार साँझ ८ बजे प्रशारण हुने जानकारी दिए ।
उनले समुदायमा रहेको परम्परागत गीतका भाका, वाद्यवादन प्रयोग गरेर इच्छुक कलाकारले आफ्नो प्रतिभा देखाउने अवसरका लागि डम्फु र सेलो कार्यक्रममार्फत मञ्च दिइएको बताए ।
डम्फु र सेलो कार्यक्रम अन्तरगतको पहिलो श्रृङ्खलामा चर्चित गायक÷गायिकाहरू मिलन लामा, फुलकुमार बम्जन, गीता योन्जनलगायतले रमाईलो प्रस्तुती दिएका छन् ।
सम्बन्धित















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया