एमाले काठमाडौँ जिल्ला अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने
मेरोन्यूज
२०८१ जेठ २६ गते १०:०६

काठमाडौँ। नेकपा (एमाले) काठमाडौँको सातौं जिल्ला अधिवेशन आज शनिबारदेखि सुरु हुँदैछ।
अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।
काठमाडौँको भृकुटीमण्डपमा अधिवेशनको उद्घाटन सत्र आयोजना गरिएको एमाले काठमाडौँ जिल्ला कमिटीले जनाएको छ।
अधिवेशनको बन्दसत्र भने आइतबार काठमाडौँ बैंक्वेटमा हुनेछ।
सम्बन्धित
















प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया