टी-२० विश्वकप: भारतविरुद्ध पाकिस्तानले टस जित्यो
मेरोन्यूज
२०८१ जेठ २७ गते २०:३८

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । पाकिस्तान टस जितेर पहिला बलिङ गर्ने भएको छ ।
पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । योसँगै भारतले पहिला ब्याटिंग गर्ने भएको छ । भारतले आफ्नो टिममा आज कुनै परिवर्तन गरेको छैन भने पाकिस्तानले आफ्नो पछिल्लो खेल एक परिवर्तन गरेको छ । पाकिस्तानले आजम खानको ठाउमा इमाद वाशिमलाई प्लेइङ ११ मा राखेको छ ।
बर्षाले प्रभावित भएपछि यो खेल केहि ढिलो गरि शुरु हुने भएको छ ।
सम्बन्धित















Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया