मध्यपूर्वका देशमा पनि योग लोकप्रिय बन्दै
मेरोन्यूज
२०८१ असार १३ गते २१:०८

काठमाडौं । भारतीय शैलीको योगाभ्यास मध्यपूर्वी मुलुकहरुमा पनि लोकप्रिय बन्दै गइरहेको पाइएको छ । टाइम्स कुवेतका अनुसार पछिल्लो समय योगाभ्यास मध्यपूर्वका साउदी अरब, यूएई, इजिप्ट, इरानजस्ता मुलुकमा पनि लोकप्रिय बन्दै गएको हो ।
केही वर्षअघिसम्म मध्यपूर्वका धेरै मुलुकमा योगाभ्यमास प्रतिबन्धत रहेपनि पछिल्लो समय समाजका सबै तप्काका मानिसहरुमाझ यो लोकप्रिय रहेको बताइएको छ ।
वसुधैव कुटुम्बकमको आदर्श वाक्यलाई आत्मसात गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश नीति सञ्चालन गरेसँगै मुसलमानबहुल मुलुकमा योगाभ्यास सिकाउने योगीहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।
सबै किसिमका योगाभ्यासको प्रशिक्षण दिइएपनि खासगरी हाथयोग, अङ्गीरयोग, शक्तियोग, अष्टाङ्गयोगजस्ता योग यी मुलुकहरुमा लोकप्रिय बन्दै गएको टाइम्स कुवतले उल्लेख गरेको छ ।
सम्बन्धित

















एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया