प्रचण्ड बालुवाटार छोडेर पुगे खुमलटार
मेरोन्यूज
२०८१ असार २८ गते १९:१७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासबाट सिधै निजी निवास खुमलटार गएका छन् ।
प्रचण्ड खुमलटार पुग्दा स्थानीयले उनलाई स्वागत गरेका हुन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत प्राप्त नगरेपछि प्रचण्ड त्यसबारे जानकारी दिन शीतल निवास पुगेका थिए । उनी शीतल निवासबाट सिधै खुमलटार गएका हुन् ।




सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
प्रतिक्रिया