बाग्मतीमा बाढीले सतर्कता तह नाघ्यो, उच्च सतर्कता अपनाउन आग्रह
मेरोन्यूज
२०८१ साउन ५ गते १८:२१

काठमाडौँ । काठमाडौंस्थित बाग्मती नदी (गौरीघाट जल मापन केन्द्र)मा जलसतहले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज साँझ ५ : ३० बजेको समयमा बाग्मतीमा जल सतहले सतर्कता तह पार गरेकाे हो।
विभागले बाग्मती, मनोहरा दोभानसम्मको तटीय क्षेत्रहरूका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।
‘बाढी बढ्दो क्रममा रहेकाले बाग्मती, मनोहरा दोभानसम्मको तटीय क्षेत्रहरूका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ’ विभागले भनेकाे छ ।
सम्बन्धित













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया