शुक्रबार पनि सुनचाँदीको भाउ बढ्यो
मेरोन्यूज
२०७७ चैत २७ गते १५:३७

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदी महंगो भएको छ ।
नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको छ ।
हिजो बिहिबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ८९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले वृद्धि भइ १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ । हिजो बिहिबार चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
सम्बन्धित

















PM Karki visits Muktinath, instructs dist based officials to ensure a successful election
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की
अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
प्रतिक्रिया