सभापति बिना कांग्रेसको बैठक सुरु
मेरोन्यूज
२०७७ चैत २९ गते १५:५२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बिना बैठक सुरु भएको छ । सभापति देउवा र नेता पौडेल अन्यत्र व्यस्थ भएकाले बैठकमा सहभागी नभएको कांग्रेसले जनाएको छ ।
नेपाली काग्रेसको केन्द्रिय कार्यालय सानेपामा सुरु भएको बैठकमा कांग्रेसको अधिवेशन बारे छलफल भइरहेको जनाइएको छ ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया