४० देखि ५९ उमेरसम्मका नागरिकलाई चिनियाँ खोप लगाइँदै
मेरोन्यूज
२०७७ चैत ३१ गते १५:५३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनले उपलब्ध गराएकाे भेरोसेल खोप ४० देखि ५९ उमेरसम्मका सम्पूर्ण नागरिकलाई दिने भएको छ ।
मंगलबारबाट वैशाख ५ गतेसम्म निरन्तर अभियान संचालन गरिने मन्त्रालयले जनाएको छ । सोमबार बसेको सचिवस्तरीय बैठकले सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि खोप सेवा प्रदान गर्न र संचालित खोप अभियानमा लक्षित वर्गलाई निरन्तरता दिने निर्णय गरेको हो। विभिन्न १६ वटा अस्पतालबाट उक्त खाेप लगाउन थालिएकाे छ ।

सम्बन्धित
















हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया