अनन्त-राधिकाको बिहेमा आउन सेलिब्रेटीले फिस लिएका थिए ? अनन्याले खुलाइन् सत्य
मेरोन्यूज
२०८१ असोज २ गते १३:०१

काठमाडौं । बलिउड अभिनेत्री अनन्या पाण्डेले यसै वर्ष जुलाईमा भएको अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहबारे अनुभव साझा गरेकी छिन् ।
हालै एक अन्तर्वार्तामा अनन्याले अम्बानीको हाई प्रोफाइल विवाह समारोहमा सहभागी हुन सेलिब्रेटीहरूले पैसा लिने कुरालाई अस्वीकार गरेकी छन् ।
अनन्याले भनिन्, ‘उनीहरू (अनन्त(राधिका) मेरा साथी हुन्, मानिसहरूले किन यस्तो सोच्छन्, मैले बुझिनँ । उहाँको विवाहमा म निकै नाचेँ, किनभने म मेरा साथीहरूको विवाहमा उपस्थित थिएँ। म उनीहरुको प्रेम मनाइरहेकी थिएँ ।
अनन्त र राधिका ले यही वर्ष जुलाई १२ मा विवाह गरेका थिए । विवाहका हरेक समारोहमा बलिउड सेलिब्रेटीहरु सहभागी भएका थिए । प्रियंका चोपडा, शाहरुख खान, रजनीकान्त, जोन सीना, रणवीर सिंह, सञ्जय दत्त, जान्हवी कपूर र अर्जुन कपुर जस्ता सेलिब्रेटीहरु विवाहमा खूब मनोरञ्जन गरेका थिए ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया