कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत मागे
मेरोन्यूज
२०७८ वैशाख ३ गते १६:२९

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेका छन्।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका शाहीले प्रदेश सभामा बोल्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।
नेपालको संविधानको धारा १८८ (२) बमोजिम प्रदेश सभाको विश्वास छ भनी विश्वास लिनको लागि वक्तव्यसहित प्रस्ताव प्रस्तुत गर्न मुख्यमन्त्री शाहीलाई सभामुखले अनुमति दिएका थिए।
अहिले शाहीले राखेको प्रस्तावमाथि प्रदेश सभा बैठकमा विभिन्न दलका सांसदले छलफलमा भाग लिएर धारणा राखिरहेका छन्।
सम्बन्धित
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया