‘छक्का पञ्जा ५’ काे एक सातामा कमाइ कति ?
मेरोन्यूज
२०८१ कार्तिक २ गते १५:३७

काठमाडाैं । असाेज २४ गते फूलपातीको दिन रिलिज भएकाे फिल्म ‘छक्का पञ्जा ५’ ले हलमा दर्शकको राम्राे साथ पाइरहेको छ।
फिल्मले एक सातामै कराैडाैंकाे व्यापार गरेकाे छ । वितरकका अनुसार ‘छक्का पञ्जा ५’ले बिहीबारसम्ममा ११ करोड ५० लाख रूपैयाँ कलेक्सन गरेको छ ।
दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी लगायत कलाकारहरूको अभिनय रहेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया