नेपाल प्रहरीमा दुई एआइजीमा बढुवा सिफारिस
मेरोन्यूज
२०८१ कार्तिक ५ गते ६:३३

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको छ ।
गृहमन्त्रालयमा आइतबार बसेको बढुवा समितिकाे बैठकले एक प्राविधिक प्रहरी तर्फ र अर्काे प्रहरी समुहतर्फ गरि दुईजनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हाे ।
प्राविधिकतर्फका डिआइजी डा. सुन्दरप्रसाद ह्याेजु एआइजीमा बढुवा भएका छन् । याेसँगै उनी नेपाल प्रहरी अस्पतालकाे प्रमुख बन्ने भएका छन् । यस्तै प्रहरी सेवातर्फ केन्द्रीय अनुसन्धान व्युराेमा कार्यरत किरण राणालाईलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया