राहुल गांधीलाई कोरोना पुष्टि
मेरोन्यूज
२०७८ वैशाख ७ गते १५:३९

एजेन्सी । भारतीय राष्ट्रीय कांग्रेस पार्टीका अध्यक्ष्य राहुल गांधीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार आफ्नो ट्विटर मार्फत आफुलाई कोरोना पाजेटिभ आएको जानकारी गदाउँदै गांधीले सतर्क रहन आग्रह गरेको हो ।
यसअघि भारतमा २ लाख ५८ हजार १ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणको जोखिम बढेँसँगै भरतको राजधानि पनि एक साताका लागि लकडाउनको घोषणा गरिएको छ ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया