आज सुनको मूल्य बढ्यो, तोलाको कति?
मेरोन्यूज
२०८१ कार्तिक ३० गते ११:४५

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ।
आज सुन तोलामा एक सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार २ हजार २०० सय रुपैयाँले घटेर प्रतितोला सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी मूल्य भने घटेको छ। आज चाँदी ३० रुपैयाँले घटेर तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहीबार प्रतितोला चाँदी १ हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सम्बन्धित














सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
प्रतिक्रिया