नक्कली पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १२२ जनालाई रोकियो
मेरोन्यूज
२०७८ वैशाख ८ गते १२:५६

काठमाडौँ । सिनामंगलको सूर्य ल्याबबाट पीसीआर रिपोर्ट लिएर विदेश उड्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका १२२ जनालाई अध्यागमनले रोकेको छ ।
कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले उनहिरुलाई विदेश उड्नबाट रोक लगाएको हो । मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन चलाएर सूर्या ल्याबका ६ कर्मचारीलाई पक्राउ गरेको थियो
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया