देशलाई सही बाटोमा डोर्याउन जरुरी छ : राजेन्द्र लिङ्देन
मेरोन्यूज
२०८१ मंसिर ७ गते २१:२६

सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सही बाटोमा डोर्याउन सचेत र सजग हुनुपर्ने बेला आएको बताएका छन् ।
राप्रपाद्वारा कैलालीको साडेपानीमा आज आयोजित आमसभामा अध्यक्ष लिङ्देनले देशलाई सही बाटोमा लैजाने कामको नेतृत्व अन्य राजनीतिक दलले नभई राप्रपाले मात्रै गर्नसक्ने जिकिर गरेका हुन् ।
सुन्दर, बैभवशाली र प्रशस्त सम्भावना भएको हाम्रो देश भएर पनि गलत नेतृत्वकै कारण अहिलेसम्म विकास हुन सकेको उल्लेख गर्दै उनले कृषि, बिजुली, पर्यटन, सूचना प्रविधिको विकास गर्न सकिएमा विकासले फड्को मार्न सक्ने बताए ।
आमसभामा सो पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, प्रदेश अध्यक्ष धर्मराज जोशी, जयन्त चन्द, वीरेन्द्र बमलगायत नेताले समसामयिक राजनीतिका बारेमा धारणा राखे ।
सम्बन्धित











नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
सरकारका प्रवक्ताले भेटे देउवा, ओली र प्रचण्ड, के-के भयाे कुराकानी ?
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया