ब्राउन सुगरसहित नागढुंगाबाट एक जना पक्राउ
मेरोन्यूज
२०८१ मंसिर १७ गते २०:४०

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ३ ग्राम ब्राउनसुगरसहित इलाम माई नगरपालिका–५ बस्ने सञ्जय नेम्वाङलाई सोमबार बिहान पक्राउ गरेको जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले इलामबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ४३७१ नम्बरको बस चेक गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको र यस सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया