मेरो बिहेको खबरले आफैं चकित छु : पल शाह
मेरोन्यूज
२०८१ मंसिर २१ गते १४:११

काठमाडौं । नायक पल शाह बिवाह बन्धनमा बाधिँदै गरेको भन्दै यतिबेला सामाजिक सञ्जालमा खबरहरु आइरहेका छन् ।
यस्तो खबर सार्वजनिक भएपछि पललाई बधाईको ओइरो आउन थालेको छ ।
विवाहको हल्ला फैलिएपछि पलले प्रष्टीकरण दिएका छन् । उनले आफ्नो विवाहको खबरले आफैं चकित परेको बताएका छन् ।
पल फेसबुकमा लेख्छन्, ‘मेरो बिहेको खबरले म आफैं चकित छु । साथीभाइहरुले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस् यो खबरमा कुनै सत्यता छैन ।’
सम्बन्धित
















एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया