गायिका पुजा देवकोटाको स्वरमा ‘बेहुली’ सार्वजनिक
मेरोन्यूज
२०८१ पुष २ गते २१:१६

विराटनगर । गायक राजु अर्याल र गायिका पुजा देवकोटाको स्वरमा रहेको नयाँ गीत ‘बेहुली’ गीतको भिडियो सलिना म्युजिकको अफिसियल म्युजिकको युटुव मार्फत सार्वजनिक भएको छ ।
गीतमा एक नारीले जिवनमा प्रेममा गरेको सधर्षलाई समेटिएको छ । प्रेममा रहेका मायालु जोडिहरु विचको चित्कार र वेदनालाई गीतमा समेटिएको छ ।
मायामा पाउँनु भन्दा वाध्यतामा डोली चढ्न बाध्य प्रेमिकाको जिवन भोगाईलाई गीतमा मौलिक ढंगबाट चित्रण गरिएको छ । कमल बस्यालको शब्द तथा राजु अर्यालको संगीत एवम कृष्ण बिक संगीत संयोजनमा गीत तयार गरिएको छ । अभय चौधरी को छायाँकन , नविन धर्तिमगरको सम्पादन तथा कमल भक्तको कथा लेखन तथा निर्देशनमा भिडियो तयार गरिएको छ ।
गीतको भिडियोमा कमल भक्त , वर्षा भण्डारा , दिलीप सिंह को अभिनय देख्न सकिन्छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
सम्बन्धित
















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया