भोजपुरमा भरूवा बन्दुक बरामद
मेरोन्यूज
२०८१ पुष ५ गते १९:१७

भोजपुर । प्रहरीले भोजपुरमा भरूवा बन्दुक बरामद गरेको छ ।
आमचोक गाउँपालिका-८ मगरमुखास्थित लिम्बुनी जंगलको गोरेटो बाटो छेउबाट भरूवा बन्दुक १ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको हो ।
अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरीले बाटोको छेउमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया