सेयर बजारमा १४ अंककाे वृद्भि, काराेबार रकम ५ अर्बमाथि
मेरोन्यूज
२०८१ पुष ९ गते १५:५९

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक १४ दशलमव ११ अंकले बढेर २,६२६ को विन्दुमा कायम भएको छ ।
मंगलबार १६७ कम्पनीको मूल्य बढ्यो भने ७१ कम्पनीको सेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको हो । यसदिन कम्पनीको २० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १९ कुरोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज नेपाल फाइनान्सको ९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित














पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
Two killed in separate accidents in Palpa and Udayapur
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया