आइतबार घट्याे सेयर बजार, काराेबार रकम साढे ५ अर्ब
मेरोन्यूज
२०८१ पुष १४ गते १५:४९

काठमाडौं। कारोबारको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २१ दशलमव १२ अंकले घटेर २,६०९ को विन्दुमा कायम भएको हो ।
आइतबार ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्तमा शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ । यसदिन बैंकको २६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित








आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया