आज पनि बढ्याे सेयर बजार, काराेबार कति ?
मेरोन्यूज
२०८१ पुष २३ गते १५:२५

काठमाडौं । सेयर बजार मंगलबार पनि बढेको छ। आज नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को विन्दुमा बन्द भएको हो। यसअघि सोमबार पनि सेयर ४९ .१२ अंकले बढेको थियो ।
मंगलबार बजारमा १२६ कम्पनीको सेयरभाउ बढ्दा १०७ कम्पनीको घटेको छ। १० कम्पनीको भने स्थिर रहेको छ।
आज बजारमा ५ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। हिजो ६ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो।
यो दिन बजारमा ४ कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावरको शेयरभाउमा १० प्रतिशत तथा प्रभु महालक्ष्मी लाइफको शेयरभाउमा ९.९९ प्रतिशत र सिन्धु विकास बैंकको शेयरभाउमा ९.७७ प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो।
सम्बन्धित














चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया