काठमाडौंमा सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक
बिरामी कुरुवा दुई जना भन्दा बढी बस्न नपाउँने
मेरोन्यूज
२०७८ वैशाख १३ गते १९:३३

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एकसातासम्म काठमाडौं उपत्यका प्रवेशमा सबै सवारी साधनलाई रोक लगाएको छ । बिहीबार बिहान ६ बजेदेखि यो नियम लागु हुनेछ । बिहीबार बिहान ६ बजेदेखि २२ गते रातिसम्म काठमाडौं जिल्लामा सार्वजनिक र निजी सवारी साधन पनि सञ्चालनमा रोक लगाउने जनाएको छ ।
अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, बैंक तथा वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलसन, फोहोर मैलालगायतका ढुवानीका साधन भने सञ्चालन हुनेछन् ।
सम्बन्धित
















फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया