बिरामी बोकेर काठमाडौं आउँदै गरेको जीप दुर्घटना, तीन जनाको मृत्यु
मेरोन्यूज
२०८१ माघ १७ गते १२:४१

काठमाडौं । ओखलढुङ्गामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ मा दुर्घटना भएको हो ।
प्रहरीकाअनुसार ज्यान गुमाउनेमा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन् ।
दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु
सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ
नेपालगन्जमा १६ औषधि पसल निलम्बनमा
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया