सोमबार, चैत २, २०८२

आज गण्डकी प्रदेशमा सार्बजनिक बिदा

मेरोन्यूज २०८१ माघ २२ गते ६:३६

पोखरा । गण्डकी प्रदेशले आज  सार्वजनिक बिदा दिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया