कोरोना कहर
सरकारी कार्यालयमा आलोपालो पद्धतीको व्यवस्था मिलाउन सरकारको निर्देशन
मेरोन्यूज
२०७८ वैशाख १५ गते १६:२९

काठमाडौँ । सरकारले निषेधाज्ञा जारी गरिएका जिल्लाहरुका सरकारी कार्यालयका कर्मचारुीलाई आलोपालो पद्धतीको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
बिहिबारबाट हुने निषेधाज्ञा जिलका सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीहरुलाई आलोपालो वा घरमा बसेर अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सूचना जारी गर्दै भिडभाड हुन नदिन अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेकका अन्य कार्यालयलाई यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
नेपालमा नयउाँ भेरिएन्ट सहितको कोरोना फेलिन थालेपछि सोमबार बसेको मन्त्रीपरिषदको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित
















नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
जुम्लामा जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया