प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ को लोकार्पण
मेरोन्यूज
२०८१ फागुन १० गते १५:२६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको आत्मकथा ुकरुणाु लोकार्पण गरिएको छ ।
शनिबार सार्वजनिक आत्मकथामा उनले प्रधानमन्त्री ओलीसँगको सहयात्रा र राजनीतिक जीवनका अनुभवहरू समेटेकी छिन् ।
पुस्तक लोकार्पण गर्दै शाक्यले गरिब दुखीहरूका विषय पुस्तकमा समेटिएको बताइन् ।
सानैदेखि बालापन, बिहेसम्मका विषय पनि पुस्तकमा समेटिएका उनले जानकारी दिइन् ।

सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया