ब्ल्याक बुल्सलाई हराउदै एपीएफ केपी ओली कपको क्वाटरफाइनलमा
मेरोन्यूज
२०८१ फागुन ११ गते १८:१८

काठमाडौं । एपीएफले केपी ओली कप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
आइतबार सम्पन्न उद्घाटन खेलमा टाई ब्रेकरमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई ४-३ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा पुगेको छ ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बनेपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको थियो ।
एपीएफको जितमा गोल किपर एन्जल श्रेष्ठ हिरो बनेका थिए । उनले दुई पेनाल्टी रोकेर आहा रारा गोल्डकप जितेको ब्ल्याक बुल्सलाई प्रतियोगिताबाटै बाहिरको बाटो देखाइदिएका थिए । अब एपीएफले क्वाटरफाइनलमा संकट क्लबसँग खेल्ने छ ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया