कंगोमा र्यालीपछि भएको विस्फोटमा ११ जनाको मृत्यु, ६५ जना घाइते
मेरोन्यूज
२०८१ फागुन १७ गते १२:५०

एजेन्सी । विद्रोही मार्च २३ आन्दोलनको समर्थनमा भएको राजनीतिक र्यालीको केही समयपछि पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको बुकाभुमा भएको विस्फोटमा ११ जनाको मृत्यु भएको छ ।
साथै ६५ जना घाइते भएका छन् । राजनीतिक–सैन्य समूह कंगो नदी गठबन्धनका राजनीतिक नेता कोर्निले नाङ्गाले पछिल्लो हताहतको पुष्टि गरेको छ ।
दक्षिण किभुको प्रान्तीय राजधानीको स्वतन्त्रता स्क्वायरमा नाङ्गाले भाषण दिएको र्यालीको केही समयपछि विस्फोटहरू भएका थिए ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया