तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो
मेरोन्यूज
२०८१ चैत १५ गते १९:४३

काठमाडौँ । राजधानीको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । सोही दिन १०५ जना पक्राउ परेकामा शनिबार थप ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् । पक्राउ परेकाहरुमध्ये २५ जना काठमाडौँ प्रहरी परिसरको हिरासतमा छन् ।
यस्तै वृत्त बानेश्वरमा २५ जना, बृत्त गौशालामा ९ जना, प्रभाग कोटेश्वरमा ४६ जना, प्रभाग गंगबुमा ३ जना, बृत्त बालाजुमा १ जना र बृत्त सिंहदरबारमा २ जना रहेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सम्बन्धित
















सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया