रास्वापाका नेताहरु आकस्मिक छलफलमा
मेरोन्यूज
२०८१ चैत २१ गते २०:५७

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवलले थुनामा राख्न आदेश दिएपछि नेताहरू आकस्मिक छलफलमा जुटेका छ्न ।
अदालतको आदेश आएपछि भावी योजना तय गर्न छलफलमा जुटेको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए । केहीबेरमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने झाले जानकारी दिएका छन् ।
सम्बन्धित


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया