बलिउड अभिनेत्री ज्याकलिनकी आमाको निधन
मेरोन्यूज
२०८१ चैत २३ गते १८:१७

मुम्बई।बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किमको निधन भएको छ।
ज्याकलिनकी आमा लामो समयदेखि लीलावती अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई हृदयघात भएपछि आईसीयूमा राखिएको थियो ।
ज्याकलिन आमासँग निकै नजिक थिइन् । आमा बिरामी उनी साथमा थिइन्। उनलाई पटक पटक अस्पताल गएको देखिएको थियो ।
आमाको मृत्युको बारेमा ज्याकलिन वा उनको टोलीले अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन।
अभिनेता सलमान खान पनि ज्याकलिनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए ।
सम्बन्धित













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया