सोमबार, वैशाख ८, २०८२

सर्लाहीमा एक पुरुष मृत फेला

मेरोन्यूज २०८२ वैशाख ७ गते १७:५१

सर्लाही। सर्लाहीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आइतबार लालबन्दी नगरपालिका-२ स्थित लखनदेही खोलाको झोलुङगे पुल मुनिको बगरमा सोही नगरपालिका जलिल टोल बस्ने अन्दाजी ५० वर्षीय लक्ष्मण महतो मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया