आईपीएल किक्रेटमा आज मुम्बई र हैदरावाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएफमा आज चौथो स्थानको मुम्बई इन्डियन्स र अन्तिममा रहेको सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै छ ।
यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका साँझ साढे ७ बजे सुरु हुने छ ।
आइपीएलका ३० वटा खेल सकिंदा देल्ली क्यापिटल्स १२ अंक सहित शीर्ष स्थानमा पुगेको छ । ८ वटा खेल खेलेको देल्लीले ६ वटा खेल जितेको छ भने २ वटामा पराजित भएको छ ।
समान ८ खेल खेलेको पञ्जाव किङ्सले तनि खेल जित्दै ६ अंक मात्र जोडेको छ । चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जरर्स बेंलोर १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् ।
खेलाडिमा संक्रमण पुष्टि भएपछि हिजोका लागि तय भएको कोलकात्ता र रोएल च्यालेन्जर्स बैंङ्लोरबीचको खेल भने स्थगित भएको थियो ।
कोलकात्ताका बलरद्धय भरुण चक्रवर्ती र सन्दिप वारियर तथा चेन्नईका सीईओ काशी विश्वनाथम, बलिङ प्रशिक्षक एल बालाजी र एक जना सहयोगीमा संक्रमण देखिएको थियो।















कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
प्रतिक्रिया