लुम्बिनीमा एमालेका अर्का प्रदेश सभा सांसदको राजीनामा
मेरोन्यूज
२०७८ वैशाख २२ गते १५:१४
बुटवल । लुम्बिनी प्रदेश सभाका अर्का एक सांसदले फेरि पदवाट राजीनामा दिएका छन् । एमालेबाटै निर्वाचित सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
डाँगी क्षेत्री दाङ २ ख बाट निर्वाचित भएका थिए ।
यस अगाडी लुम्बिनीमै एमालेवाट निर्वाचित दृगनारायण पाण्डेले राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । उनलाई कांग्रेसले राष्टिय सभा सदस्यमा उम्मेदवार उठाउने निर्णय लिईसकेको छ ।
मुख्यमन्त्री शंकर पोखरेल माथीको अविश्वासको प्रस्ताव, मुख्यमन्त्रीले पदवाट राजीनामा र एकल वहुमतको पून सरकारको नेतृत्व गरेपछि लुम्बिनीमा चुलिएको राजनीतिक संकट अझै साम्भय हुन सकेको छैन ।
अहिले फेरि अर्का एमाले प्रदेशसभा सदस्यले राजीनामा दिएका हुन् ।
सम्बन्धित









प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
सिद्धार्थ बैंकको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
बर्दिया घटनाको छानबिन गर्न समिति गठन
काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण
मधेसमा ३ मन्त्री नियुक्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया