द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह (विज्ञप्तीसहित)
मेरोन्यूज
२०८२ जेठ ८ गते १८:३९

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह गरेको छ । आज (बिहीबार) आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
आयोगले द्धन्द्धपीडितलाई न्याय हुने विश्वास दिलाउनपनि आग्रह गरेको छ। संक्रमणकालिन न्यायसम्बन्धी गठन भएका दुई आयोग गठनप्रति पीडितहरुले गरेको ध्यानाकार्षणबारेपनि आयोगले बोलेको छ ।
विज्ञप्तीमा भनिएको छ,‘संक्रमणकालिन न्याय पीडितहरुको सन्तुष्टिमा केन्द्रित हुनुपर्ने कुरामा आयोग दृढ छ ।’

सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया