कोरोना संक्रमितबाट चर्को शुल्क असुलेको गुनासो आएपछि
उपत्यकाका ७ अस्पतालमा छड्के

काठमाडौं । काठमाडौं उपत्यकाका सात अस्पतालले कोरोना संक्रमितबाट चर्को शुल्क असुलेको पाइएको छ । काठमाडौं जिल्ला प्रसासन कार्यालय,औषधि व्यवस्था विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले बिहिबार गरेको अनुगमनमा ती ७ अस्पतालले कोरोनाका बिरामीबाट चर्को शुल्क लिएको भेटिएको हो ।
७ अस्पतालहरुमा ग्रान्डी,ह्याम्स,सिभिल, केएमसी, मेडिकेयर,ओम,मेट्रो अस्पतालमा अनुगमन गरेको थियो । जसमा अधिकाशं अस्पतालहरुले कोरोना संक्रमितबाट चर्को शुल्क लिनुका साथै कोभिड मापदण्ड पालना समेत नगरेको भेटिएको छ । ति अस्पताललाई थप कारबाही गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने अनुगमन टोलीले जनाएको छ ।
यसैगरी, अनुगमनमा कोरोनाको जटिल बिरामीलाई प्रयोग गरिने रेम्डेसिभिर औषधि निजामति अस्पताल र ह्याम्स अस्पताल अस्पताल बाहेक सबैले सकेको भेटिएको छ । औषधि व्यवस्था विभागले मंगलबार मात्र ति अस्पतालहरुलाई रेम्डेसिभिर उपलब्ध गराएको थियो ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया