जसपा नेपाल निकट नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु
मेरोन्यूज
२०८२ जेठ ३१ गते १२:०२

ललितपुर। जनता समाजवादी पार्टी (जसपा), नेपालको नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु भएको छ ।
अधिवेशनको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार ललितपुरको गोदावरीमा उद्घाटन गरे ।
अधिवेशनको उद्घाटनअघि नेवार समुदायको स्थानीय पहिरन र संस्कृति झल्किने र्याली निकालिएको थियो ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय नेतृत्वसहित काठमाडौं उपत्यकाका हजारौँ स्थानीय नेवार समुदायको उपस्थिति रहेको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया