रास्वपाले सुरु गर्यो रविको पक्षमा हस्ताक्षर अभियान
मेरोन्यूज
२०८२ असार ७ गते १६:४६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै त्यसका विरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ ।
शनिबार काठमाडौँको माइतीघरमा पार्टी स्थापना दिवसका अवसरमा एक कार्यक्रम गर्दै रास्वपाले हस्ताक्षर अभियान थालेको हो ।
लुट तन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका निम्ति सदनका साथै सडकमा आएर तेस्रो स्थापना दिवस मनाएको रास्वपाका नेताहरूले जनाएका छन् ।
माइतीघरमा तेस्रो स्थापना दिवसको अवसरमा पार्टीले आयोजना गरेको बृहत् भेलामा सहभागी भएर सांसदहरू सदनतिर लागेका हुन्।
सम्बन्धित
















सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया