अमेरिकी डेमोक्र्याटिक नेता : ‘ट्रम्पले प्रतिकूल परिणामकाे जिम्मा लिनुपर्छ’
मेरोन्यूज
२०८२ असार ८ गते ११:३७

अमेरिका । अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याटिक नेता हाकिम जेफ्रीजले इरानको आणविक केन्द्रहरुमा भएका आक्रमणहरूको लागि राष्ट्रपति ट्रम्पले अमेरिकी सदन कंग्रेसको अनुमति नलिएकाे बताउँदै कुनै पनि प्रतिकूल परिणामहरूको पूर्ण जिम्मेवारी ट्रम्पले लिनुपर्ने बताएका छन् ।
“डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति ल्याउने वाचा गरेका थिए। उनी त्यो वाचा पूरा गर्न असफल भएका छन्,” जेफ्री जेडरले एक विज्ञप्तिमा भनेका छन् । युद्धको जोखिम अब नाटकीय रूपमा बढेको र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सेनाहरूको सुरक्षाको जाेखिम बढेकाे बताए । ट्रम्पले आफ्नो मनसायको बारेमा देशलाई भ्रमित गरेकाे उनले आरोप लगाएका छन् ।
“डोनाल्ड ट्रम्प आफ्नो एकतर्फी सैन्य कारबाहीबाट हुने कुनै पनि प्रतिकूल परिणामको पूर्ण जिम्मेवारी लिन्छन्,” उनले भने ।
सम्बन्धित

















आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया