एमालेले बोलायो पोलिटब्युरो बैठक र केन्द्रीय कमिटी बैठक
मेरोन्यूज
२०८२ असार ११ गते १९:२७

काठमाडाैं। नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
बुधबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीकाे ५३ औं सचिवालय बैठकले आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेकाे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार साउन २ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय गरिएकाे छ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया